AI Automation Specialist (n8n + AI Agents)

नेपाली व्यवसायका लागि 6 वटा AI automation बनाएर पोर्टफोलियोसहित बेच्न सक्ने बन्नुहोस् — n8n, AI Agents र वास्तविक client project।

Duration: 4 weeks · Level: Intermediate · Mode: Online · Fee: NPR 7,999

About this course

4 हप्ता; हप्तामा 5 दिन × 1.5 घण्टा (जम्मा 20 सत्र, करिब 30 घण्टा) र शनिबार 2 घण्टा Project Lab। कोर्स 1 गरेका विद्यार्थी, IT/BCA/CSIT विद्यार्थी, मार्केटर, व्यवसायी र फ्रिलान्सरका लागि। आधारभूत कम्प्युटर ज्ञान पुग्छ। छुट्टिने बुँदा: Discord/Telegram बोट मात्र होइन — नेपाली व्यवसायका वास्तविक प्रयोग सिकाउँछौँ: Messenger/WhatsApp/Viber, eSewa/Khalti अर्डर फ्लो, Google Sheets, लिड फलोअप र ग्राहक सेवा बोट (नेपाली/रोमन नेपाली)। साथमा client पाउने र मूल्य तोक्ने तरिका पनि। उत्कृष्ट 3–5 विद्यार्थीलाई Himnova Technologies मा paid internship वा project। 2 किस्तामा भुक्तानी गर्न मिल्छ।

What you will learn

Curriculum

Week 1 – Automation foundations

Week 2 – APIs & connecting AI

Week 3 – AI Agents

Week 4 – Production & selling your skill

Trainers

All courses · Contact Himnova Academy