AI Power Skills: 5 Days, 5 AI Systems
5 दिनमा 5 वटा काम गर्ने AI सिस्टम बनाउनुहोस् — जसले हरेक दिन कम्तीमा 1 घण्टा बचाउँछ। लाइभ अनलाइन, कोडिङ चाहिँदैन।
Duration: 5 days · Level: Beginner · Mode: Online · Fee: NPR 1,999
About this course
Himnova Academy को सबैभन्दा लोकप्रिय छोटो कोर्स। 5 दिन × 2 घण्टा (साँझ 7–9) लाइभ अनलाइन (Zoom/Google Meet)। विद्यार्थी, जागिरे, सानो व्यवसायी, शिक्षक र कन्टेन्ट क्रिएटरका लागि — कोडिङ ज्ञान चाहिँदैन। हरेक दिन एउटा काम बनाएर निस्किनुहुन्छ: Prompt Library, 30 दिनको Content Calendar, AI Reel/Short, Office AI Toolkit र पहिलो चल्ने Automation। बोनस: 100 नेपाली AI प्रम्प्टको PDF र टेम्प्लेट प्याक, 30 दिनको WhatsApp सहयोग समूह, 30 दिनको रेकर्डिङ। ग्यारेन्टी: पहिलो दिन मन परेन भने पूरै पैसा फिर्ता। अपग्रेड: कोर्स सकिएको 7 दिनभित्र कोर्स 2 वा 3 मा भर्ना भए यो कोर्सको पूरै शुल्क मिलान (credit) गरिन्छ।
What you will learn
- आफ्नो काममा लाग्ने 20 प्रम्प्टको व्यक्तिगत Prompt Library
- ChatGPT, Claude र Gemini सही तरिकाले प्रयोग गर्ने र तथ्य जाँच्ने
- 30 दिनको Content Calendar र 7 वटा तयार पोस्ट
- AI ले Reel/Short भिडियो, भ्वाइसओभर र सबटाइटल बनाउने
- Excel/Sheets, रिपोर्ट, इमेल र CV मा AI प्रयोग (Office AI Toolkit)
- Messenger auto-reply र Form → Sheet → Email automation
- AI सीपबाट कमाउन सकिने 5 सेवा
Curriculum
Day 1 – AI basics + Prompt Engineering
- ChatGPT, Claude र Gemini तुलना
- प्रम्प्ट फ्रेमवर्क: भूमिका–सन्दर्भ–काम–ढाँचा–उदाहरण
- नेपालीमा प्रम्प्ट लेख्ने
- AI ले गल्ती गर्ने ठाउँ र तथ्य जाँच
- Deliverable: व्यक्तिगत Prompt Library (20 प्रम्प्ट)
Day 2 – AI for content & marketing
- Facebook/Instagram पोस्ट र Reels स्क्रिप्ट
- Canva AI र AI इमेज
- ब्रान्ड भ्वाइस सेट गर्ने
- Deliverable: 30 दिनको Content Calendar + 7 पोस्ट
Day 3 – AI video & voice
- CapCut AI, AI भ्वाइसओभर, सबटाइटल
- AI भिडियो जेनेरेसन टुल
- छोटो भिडियो एडिट
- Deliverable: 1 वटा Reel/Short सार्वजनिक गर्न तयार
Day 4 – AI for office & business
- Google Sheets/Excel मा AI
- रिपोर्ट सारांश, इमेल, CV र प्रस्ताव लेखन
- मिटिङ नोट र डाटाबाट चार्ट
- Deliverable: Office AI Toolkit (इमेल, रिपोर्ट, CV टेम्प्लेट)
Day 5 – First automation + earning with AI
- Messenger auto-reply / चाटबोट
- Google Form → Sheet → Email (n8n/Make)
- AI सीपबाट बेच्न सकिने 5 सेवा
- अर्को चरणको बाटो + प्रमाणपत्र
Trainers
- Sushil Panthi – Technology and Innovation Leader · Full Stack (MERN) & Agentic AI Engineer, Himnova Technologies